रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
ukeraa.com

६ घण्टा अघि
रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज बिहान भएको दुर्घटनामा परी ज्यान गुमाएका दुवै जनाको पहिचान खुलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)