क्यामरुन ग्रीनले बिहे गरे, को हुन् उनकी जीवनसाथी ?
nepalpress.com · Sun Sep 13 13:56:10 GMT 2026
काठमाडौँ । अष्ट्रेलियन क्रिकेटर क्यामरुन ग्रीनले लामो समयदेखिकी प्रेमिका एमिली रेडवुडसँग विवाह गरेका छन् । २७ वर्षीय ग्रीन र एमिलीले सेप्टेम्बर ४, २०२६ मा पर्थको कोटेस्लोस्थित सिभिक सेन्टर ग्राउन्ड्समा विवाह गरेका हुन् ।
उनीहरूले सोसल मिडियामा विवाहका तस्बिरहरू साझा गरेपछि आज यो समाचार सार्वजनिक भएको हो । ग्रीन क्लासिक कालो टक्सिडोमा र एमिली सुन्दर सेतो गाउनमा देखिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)