विज्ञ भन्छन्- बदलिँदो जनसांख्यिक संरचना समाजवाद निर्माणको मुख्य आधार
lokaantar.com

जनसंख्या बनावटमा आएको तीव्र परिवर्तन समाजवाद निर्माणको आधार हुने विज्ञहरूले बताएका छन् । घट्दो जन्मदर, बढ्दो बुढ्यौली, युवा जनसंख्याको बाहुल्यता र घट्दो आश्रित उपयोगबाट समाजवादसम्म पुग्ने मार्ग सहज हुने उनीहरूको भनाइ छ ।
तर, बढ्दो आन्तरिक र बाह्य बसाइँसराइका कारण युवाहरूको पलायनले श्रम शक्ति अभाव भएर उत्पादनशील क्षेत्रले अपेक्षा गरेजस्तो आर्थिक उपार्जन गर्न भने चुनौतीपूर्ण रहेको उनीहरूले औंल्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)