महाधिवेशनमा भाग लिन देउवा पक्षलाई कांग्रेसको आह्वान, केन्द्रीय सदस्यलाई सोही हैसियत दिइने
nepalpress.com · Sun Sep 13 14:03:48 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले पार्टी एकताको सन्देश दिँदै १५औँ महाधिवेशनमा सबै पक्षलाई स्वागत गर्ने निर्णय गरेको छ ।
बैठकले १५औँ महाधिवेशनमा भाग लिन वा आयोजकका रूपमा सामेल हुन चाहने सबैलाई स्वागत गर्ने निर्णय गरेको हो । विशेष गरी देउवा पक्षका आउने जति केन्द्रीय सदस्यलाई केन्द्रीय सदस्यको हैसियतमै स्वागत गरी जिम्मेवारी दिने निर्णय गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)