कोरला नाकाबाट दुई सातामै पौने दुई अर्ब राजस्व
newsofnepal.com · Sun Sep 13 14:06:22 GMT 2026

मुस्ताङ ।
पल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले पछिल्लो दुई सातामा १ अर्ब ७८ करोड ४४ लाख २२ हजार ७४६ रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)