राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबिच विविध विषयमा सहकार्य
ratopati.com · Sun Sep 13 14:16:15 GMT 2026

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबिच स्वास्थ्य शिक्षा, सेवा तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ।
दुर्गम तथा जटिल भौगोलिक क्षेत्रमा स्थापित दुवै प्रतिष्ठानले आपसी सहकार्यमार्फत पिछडिएका क्षेत्रको स्वास्थ्य अवस्था सुधार गर्न स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानका विभिन्न क्षेत्रमा संयुक्त रूपमा काम गर्ने सम्झौता गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)