हुप्सेकोटको घाँगी भीरबाट किन निस्किरहेको छ धुँवा ?
ekantipur.com · Sun Sep 13 14:17:16 GMT 2026

हुप्सेकोटको घाँगी भीरबाट किन निस्किरहेको छ धुँवा ?
धौवादी फलामखानीनजिक पाँच महिनादेखि लगातार निस्किरहेको धुवाँको कारण पत्ता लगाउन खानी तथा भूगर्भ विभागले छिट्टै टोली पठाएर स्थलगत र भूगर्भीय अध्ययन गर्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)