पोखरा वारियर्सद्वारा इन्डोर सुपर लिग सिजन २ को उपाधि कब्जा
neplays.com · Sun Sep 13 14:24:00 GMT 2026
काठमाडौं । कटिया हाउसको प्रस्तुति तथा एक्सट्रिम इनर्जी ड्रिंकद्वारा प्रायोजित ‘इन्डोर सुपर लिग सिजन २’ को उपाधि पोखरा वारियर्सले जितेको छ ।
काठमाडौंस्थित भेलोसिटी एरिनामा आज सम्पन्न फाइनल भिडन्तमा पोखरा वारियर्सले बुटवल एम्पायरलाई १७ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)