धनगढीमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा बालकको मृत्यु
onlinekhabar.com · Sun Sep 13 14:15:44 GMT 2026

२८ भदौ, कैलाली । धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मोटरसाइकल चालक घाइते भएका छन् ।
मिलनचोकमा धनगढी उपमहानगरपालिका–२ आदर्श टोलका १८ वर्षीय अङ्कित गुप्ताले चलाएको सुप्र.०१–००२ स ६११ नम्बरको अटोरिक्साले चौराहाबाट भन्सारतर्फ जाँदै गरेको सुप्र.०१–००८ प ५९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)