ठमेलबाट स्रोत नखुलेको १३ लाख ७५ हजार नगदसहित युवक पक्राउ
newsofnepal.com · Sun Sep 13 14:29:05 GMT 2026

काठमाडौं ।
काठमाडौं महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको १३ लाख ७५ हजार रुपैयाँ नगदसहित एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका–३ का २० वर्षीय युवराज घताने रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)