वन्यजन्तु अपराध नियन्त्रणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
gorkhapatraonline.com · Sun Sep 13 14:37:46 GMT 2026

वन्यजन्तु अपराध नियन्त्रण तथा संरक्षणमा सञ्चारमाध्यमको भूमिका प्रभावकारी हुने बताइएको छ । वन्यजन्तुसम्बन्धी सूचना तथा समाचार सम्प्रेषण गर्दा संरक्षण, अपराध नियन्त्रण र जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
राष्ट्रिय प्राकृतिक संरक्षण कोष (एनटीएनसी)को अगुवाइमा आइतबार कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयमा आयोजित वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)