महाउत बालबालिका विद्यालय जानबाट वञ्चित
deshsanchar.com · Sun Jul 28 17:15:14 UTC 2024

राँझा (बाँके) – अल्पसङ्ख्यक महाउत समुदायका बालबालिका आर्थिक अभावमा विद्यालय जानबाट बञ्चित भएका छन्।
बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियामा मुख्यरुपमा बसोवास रहेको महाउत समुदायका बालबालिका विद्यालयमा भर्ना भए पनि नियमित रुपमा विद्यालय जाँदैनन्। विद्यालय उमेर समूहका अधिकांश बालबालिका मजदुरी गर्ने ठाउँमा भेटिन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)