युद्धका बाबजुद पनि दुबईसँग इरानको आर्थिक सम्बन्ध तोड्न कठिन
ratopati.com · Sun Sep 13 14:54:21 GMT 2026

काठमाडाैँ । पुरानो दुबईका बजारहरूमा इरानबाट आएका केशर, जीरा, पिस्ता र बदामले अझै पसलहरू भरिएका छन्, मानौँ खाडीका दुई किनार युद्धले छुट्याइएका छैनन् ।
गत महिना संयुक्त अरब इमिरेट्स (युएई)ले तेहरानसँग व्यापार र वित्तीय लेनदेन रोकेको घोषणा गरेको थियो । तेहरानले अमेरिकी आक्रमणको जवाफमा अमेरिका–मित्र देशलाई निशाना बनाउँदै रणनीतिक हर्मुज जलमार्गमा आफ्नो पकड कसेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)