बाढीका कारण क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
nepaltvonline.com · Sun Sep 13 14:58:33 GMT 2026

काठमाडौं । बाढीका कारण क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा आएको छ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले जहरेखेतस्थित सबस्टेसनमा क्षति पुर्याएको थियो। बाढीका कारण सबस्टेसन क्षेत्रमा करिब १० फिटसम्म लेदोमाटोसहितको पानी जम्दा विद्युत् उपकरण तथा संरचनामा क्षति पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)