देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय
nepallive.com · Sun Sep 13 15:00:20 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसले विशेष महाधिवेशनअघि कायम रहेको केन्द्रीय कार्यसमितिका नेताहरूलाई १५औँ महाधिवेशन प्रक्रियामा पुनः सहभागी गराउने निर्णय गरेको छ।
सभापति गगनकुमार थापाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेका तर विशेष महाधिवेशनपछि बनेको संरचनामा नसमेटिएका नेताहरूलाई विधानबमोजिम केन्द्रीय सदस्यको हैसियतमा सहभागी गराउने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)