रसुवामा बाढी प्रभावितका लागि ड्रोनबाट राहत सामग्री ढुवानी गरिदै
annapurnapost.com · Sun Sep 13 14:57:07 GMT 2026

रसुवा : आमाछोदिङमो र गोर्साइकुण्ड गाउँपालिकामा बाढी प्रभावितलाई ड्रोनबाट राहत सामग्री ढुवानी भइरहेको छ।
खोज तथा उद्वारका लागि ड्रोन प्रभावकारी भएको मानवरहित विमान संघका महासचिव तथा ड्रोन हव नेपालका सञ्चालक प्रवीण भट्टराइले बताए। नेपाली सेनासँगको समन्वयमा मानिस जान नसक्ने ठाउँमा विशेष गरी नदी तीरमा शवको खोजी तथा उद्धारका लागि ड्रोन मार्फत प्राप्त सूचनाका आधारमा शवको खोजी र उद्धारका कार्य भएको महासचिव भट्टराइले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)