मोदी–सी भेटवार्ताप्रति भारतीय कंग्रेसले उठायो प्रश्न
barnanmedia.com · Sun Sep 13 14:59:51 GMT 2026

भारतीय राष्ट्रिय कंग्रेसका महासचिव जयराम रमेशले देश (भारत) का प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबिच भएको द्विपक्षीय भेटवार्ताप्रति प्रश्न उठाएका छन्।
कंग्रेस महासचिव रमेशले सामाजिक सञ्जालमा प्रेस नोट जारी गर्दै प्रधानमन्त्री मोदीलाई चार प्रश्न गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)