सुर्खेतमा धमाधम खारेज हुँदै कृषितर्फका उद्योग
ekantipur.com · Sun Sep 13 15:20:04 GMT 2026

सुर्खेतमा धमाधम खारेज हुँदै कृषितर्फका उद्योग
अनुदान प्राप्त गर्ने लोभमा उद्योग खोल्ने र एक वर्ष अनुदान पाएपछि वा पाउन नसकेपछि त्यत्तिकै अलपत्रमा पार्ने गरिएको हुँदा बर्सेनि उद्योगहरू खारेजी भइरहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सुर्खेतका प्रमुख मुकुन्दनाथ योगीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)