कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत
nepallive.com · Sun Sep 13 15:32:05 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले दिएको राजीनामा स्वीकृत गरेको छ।
आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगनकुमार थापाले गुरुङले पदबाट दिएको राजीनामाबारे जानकारी गराएका थिए। बैठकले उक्त राजीनामा स्वीकृत गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)