बाढीले क्षतिग्रस्त बैरेनी अस्पताल पुनः सञ्चालनमा
annapurnapost.com · Sun Sep 13 15:26:12 GMT 2026

धादिङ : भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ।
बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)