लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
khabarhub.com · Sat Jun 27 09:44:27 GMT 2026

भैरहवा – भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा शिलान्यास गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)