कांग्रेस अनुशासन समिति संयोजक पक्राउ प्रकरण : तारामानले दिए राजीनामा
ratopati.com · Sun Sep 13 15:42:46 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङले पदबाट राजीनामा दिएका छन्। उनी ८ दिन प्रहरी हिरासतमा बसेर शुक्रबार मात्रै हिरासत मुक्त भएका थिए।
पैसा ठगी गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। ठगी गरेको पैसा बुझाएर हिरासत मुक्त भएको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)