कांग्रेसको १४औं महाधिवेशनमा निर्वाचित भएकाहरूले केन्द्रीय सदस्यको हैसियत पाउने
nepalviews.com · Sun Sep 13 15:40:18 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित भएर विशेष महाधिवेशनपछि केन्द्रीय कार्यसमितिबाट बाहिर रहेका नेताहरूले १५औं महाधिवेशन प्रक्रियामा केन्द्रीय सदस्यको हैसियतमा सहभागी हुन पाउने भएका छन् ।
आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनअघि पार्टीको तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेका नेताहरूलाई १५औं महाधिवेशन प्रक्रियामा केन्द्रीय कार्यसमिति सदस्यको हैसियतमा सहभागी गराउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)