मोरङ उद्योग व्यापार संघको अध्यक्षमा साह निर्विरोधः ७५ वर्षीय इतिहासमा मधेशी समुदायबाट पहिलो
clickmandu.com · Sun Sep 13 15:43:37 GMT 2026

विराटनगर । उद्योगी व्यवसायीहरुको जेठो संस्था मोरङ उद्योग व्यापार संघको ३५ औं कार्यसमितिको अध्यक्षमा अनिलकुमार साह निर्विरोध निर्वाचित भएका छन् । साह यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।
संघले ७५ औ वर्ष गाँठ मनाउँदा मधेशी समुदायवाट साह पहिलो अध्यक्ष भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)