कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले के–के गर्याे निर्णय ?
ratopati.com · Sun Sep 13 15:48:20 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशनलाई उत्साहपूर्ण र अधिकतम सहभागितामूलक बनाउने निर्णय गरेको छ।
सभापति गगन कुमार थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठकले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)