अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, अर्का घाइते
setopati.com · Sun Sep 13 15:47:30 GMT 2026

कैलालीमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक किशोरको मृत्यु भएको छ। मोटरसाइकल चालक घाइते छन्।
मोटरसाइकलमा पछाडि सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–८ (क) गाउँका १४ वर्षीय क्रिस गोतामेको आइतबार बेलुकीपख मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)