बन्द गरिदिने अब रेडियो, टिभी र पत्रिका ?
janaaastha.com

राष्ट्रिय विपत्तिका बेला जनतालाई समयमै सही र विश्वसनीय सूचना दिनु सञ्चारमाध्यमको मुख्य दायित्व हो । यस्ता संकटपूर्ण परिस्थितिमा सार्वजनिक निकायलाई थप जवाफदेही बनाउन पनि मिडियाको भूमिका रहन्छ । यतिबेला देश प्रकृतिको महासंकटसँग जुधिरहेको छ । तर, प्रधानमन्त्रीले आफ्नै फेसबुक पेजमार्फत् सरकारी सूचना सार्वजनिक गर्न अनि सत्तारुढ दलले सांसदलाई ‘न्युज एंकर’ बनाएर अपडेट दिन थालेपछि सरकारी मिडिया संकुचनमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)