मोदीले आयोजना गरेको रात्रिभोजमा सहभागी भएनन् सी
nepalviews.com · Sun Sep 13 15:57:19 GMT 2026

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्सका नेताहरू तथा अन्य विशिष्ट पाहुनाका लागि आयोजना गरेको रात्रिभोजमा सहभागी भएनन् ।
सीले ब्रिक्स शिखर सम्मेलनको पहिलो दिनको बैठकमा सहभागी हुनुका साथै प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्ता गरेपछि रात्रिभोजमा भने सहभागी नभएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)