यी हुन् विश्वका सबैभन्दा घातक हिमनदी विपद्
barnanmedia.com · Fri Aug 28 23:08:06 GMT 2026

नेपाल–तिब्बत सीमामा अगस्ट २६ मा भएको विनाशकारी घटनाले फेरि एकपटक संसारको ध्यान हिमनदीजन्य विपद्तर्फ तानेको छ । प्रारम्भिक अध्ययनअनुसार उच्च हिमाली क्षेत्रमा हिमनदीको ठूलो भाग खसेपछि त्यससँगै चट्टान र बरफ तल झरेको र त्यसले नदी प्रणालीमा ठूलो अवरोध तथा आकस्मिक बाढी सिर्जना गरेको देखिएको छ ।
स्याटेलाइट तस्वीरको विश्लेषणले करिब ५ हजार २०० मिटर उचाइबाट हिमनदीको ठूलो हिस्सा करिब १,२०० मिटर तल खसेको देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)