बेवारिसे सकेट बम नेपाली सेनाले गर्यो डिस्पोज
ratopati.com · Sun Sep 13 16:11:02 GMT 2026

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनजिकै धानखेतमा बेवारिसे अवस्थामा फेला परेको सकेट बम नेपाली सेनाले डिस्पोज गरेको छ।
गाउँनजिकैको धानखेतमा पुरानो अवस्थामा सकेट बम फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरीले क्षेत्रलाई सुरक्षित राखेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)