१० खेलाडीमा समेटिएको कोभेन्ट्रीविरुद्ध ब्राइटनको गोल वर्षा
ratopati.com · Sun Sep 13 16:52:19 GMT 2026
काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत नेपाली समय अनुसार आइतबार सम्पन्न खेलमा ब्राइटनले कोभेन्ट्री सिटीमाथि ५–० गोलको फराकिलो जित दर्ता गरेको छ ।
घरेलु टोली कोभेन्ट्री दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको खेलमा ब्राइटनका पाँच फरक–फरक खेलाडीले गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)