प्रधानसेनापतिको चीन भ्रमण : रणनीतिक स्पष्टतादेखि विपद् व्यवस्थापनसम्म
himalpress.com · Sun Sep 13 16:52:33 GMT 2026

काठमाडौँ- नेपालले तीन दशकअघि चीनबाट हतियार किन्दा भारतको सुरक्षा चासो बढेको थियो। आज त्यही चीनबाट आएका ड्रोनले बाढीपहिरोमा फसेका नेपालीलाई खाद्यान्न र औषधि पुर्याइरहेका छन्। हतियार खरिदबाट सुरु भएको नेपाल-चीन सैन्य सम्बन्ध अहिले विपद् व्यवस्थापन, उच्च सैन्य शिक्षा, संयुक्त अभ्यास र हिमाली उद्धारसम्म विस्तार भएको छ।
यही बदलिँदो सम्बन्धको अर्को अध्यायका रूपमा प्रधानसेनापति अशोकराज सिग्देल आइतबार चीनतर्फ लागेका छन्। साताव्यापी भ्रमणका क्रममा उनले बेइजिङमा हुने १३औँ बेइजिङ स्याङसान फोरममा सहभागिता जनाउनुका साथै चिनियाँ सैन्य नेतृत्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)