पुजारीले चिच्च्याएर बर मागिदिने ‘खयरभरानी’
ratopati.com · Fri Aug 28 23:17:18 GMT 2026

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको ‘खयरभरानी’ तालमा पुजारीले चिच्च्याएर बर मागिदिने चलन रहेको छ । समुन्द्रि सतहदेखि चार हजार ६५० मिटर उचाइमा अन्नपूर्ण हिमालको फेदीमा रहेको खयरभारानी तालमा र थानमा हरेक वर्षको जनै पूर्णिमा पर्वको अवसरमा चिच्याएर बर मागिदिने मेला लाग्ने गर्छ ।
यस वर्षको मेलामा पनि म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की र काठमाडाैँ लगायत देशका विभिन्न ठाउँबाट पूजाआजाका लागि भक्तजन आएका खयरभारानी क्षेत्र संरक्षण समितिका संरक्षक राजु पुनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)