वर्षात्ले जम्मा गरेको माटोले नागेश्वर मन्दिर प्रवेशमा समस्या
ratopati.com · Sun Sep 13 17:01:28 GMT 2026

काठमाडौँ । राजधानीको पुरानो सिनामङ्गल नाकटीस्थित प्राचीन एवं ऐतिहासिक नागेश्वर महादेव मन्दिरअघि वर्षात्को बाढीले ल्याएको माटोले मन्दिर प्रवेशमा असहजता भएको छ ।
मन्दिरको मूल ढोकाअघिको प्रवेश मार्गमा बर्सात्को पानीले तीन फिट बराबर हिलो माटो र कङ्क्रिट जम्मा भएको नागेश्वर तथा वाणेश्वर मन्दिर व्यवस्थापन एवं संरक्षण समितिका अध्यक्ष प्रकाश रायमाझीले राससलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)