तामाकोशी किनारका बस्तीमा पूर्वसूचना प्रणाली बलियो बनाउन स्थानीयको माग
ekantipur.com · Sun Sep 13 17:00:14 GMT 2026

तामाकोशी किनारका बस्तीमा पूर्वसूचना प्रणाली बलियो बनाउन स्थानीयको माग
‘बाढी आउनुअघि नै जोखिममा रहेका बस्तीका नागरिकलाई सचेत गराउन सकिने गरी पूर्वसूचना प्रणाली बलियो बनाउन आवश्यक छ,’ मन्थलीका सागरहरि अधिकारीले भने, ‘सम्भावित जोखिमलाई बेवास्ता गरेर बस्नुभन्दा समयमै तयारी गर्नु नै सुरक्षित उपाय हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)