टी–२० विश्वकप : पाकिस्तानले भारत विरुद्धकाे खेल बहिष्कार गर्ने
farakdhar.com · Sun Feb 01 17:06:34 GMT 2026
टी–२० विश्वकपमा पाकिस्तानले भारत विरुद्धको खेल बहिष्कार गर्ने भएको छ ।
पाकिस्तान सरकारको आधिकारिक एक्स खाताबाट यस्तो घोषणा गरिएको हो । पाकिस्तान सरकारले आफ्नो टिमलाई टूर्नामेन्टका लागि श्रीलंकामा यात्रा गर्न अनुमति दिएपनि भारत विरुद्धको खेल नखेल्ने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)