बागलुङका तीन नगरपालिकाका प्रशासनिक एवं अस्पताल भवन एउटै ठेकेदारबाट अलपत्र
ekantipur.com · Sun Sep 13 17:10:06 GMT 2026

बागलुङका तीन नगरपालिकाका प्रशासनिक एवं अस्पताल भवन एउटै ठेकेदारबाट अलपत्र
गलकोट र जैमिनीको प्रशासनिक भवन अलपत्र पार्ने ठेकेदारले नै बागलुङ नगर अस्पताल भवन पनि अलपत्र छाडेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)