मधेश यात्राले शिक्षा सुधारका लागि महत्वपूर्ण सुझाव दिएको छ : मन्त्री पोखरेल
nepalnews.com · Sun Sep 13 17:28:08 GMT 2026

धनुषा। शिक्षा तथा खेलकुद मन्त्री सस्मिता पोखरेलले मधेश यात्राका क्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा समुदायबाट प्राप्त सुझाव र अनुभवले आगामी शिक्षा ऐन तथा राष्ट्रिय पाठ्यक्रम निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने बताएका छन्।
भदौ २६ गते बिहान धनुषाबाट सुरु भएको मधेश यात्रा सप्तरीको महावीर माध्यमिक विद्यालयमा पुगेर सम्पन्न भएपछि मन्त्री पोखरेलले यात्राका क्रममा काठमाडौंमा बसेर कहिल्यै नसुनिएका समस्या प्रत्यक्ष रूपमा सुन्ने तथा विद्यार्थी, अभिभावक, शिक्षक र समुदायबाट महत्वपूर्ण सुझाव प्राप्त गर्ने अवसर मिलेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)