श्री पञ्चमहालक्ष्मी मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
newsofnepal.com · Sun Feb 01 17:31:07 GMT 2026

काठमाडौँ ।
शङ्कपुर नगरपालिका वडा नं. ५ इटाखेलस्थित स्वयंप्रकट श्रीशालग्राम भगवानको पावन सान्निध्य श्रीनेपालआमा मन्दिर परिसरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर शुक्रवार सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)