राष्ट्रपति पौडेल चार दिने भ्रमणका लागि जापान प्रस्थान (फोटो फिचर)
gorkhapatraonline.com · Sun Feb 01 18:11:55 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेल चार दिने भ्रमणका लागि आज राति जापान प्रस्थान गर्नुभएको छ । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा जापान सरकारको निमन्त्रणामा उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जानुभएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल एयरलाइन्सको उडान नं ४३३ बाट राति ११ः३० बजे जापान प्रस्थान गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)