यू-१८ युथ लिगमा दुवै खेल बराबर
onlinekhabar.com · Mon Nov 18 16:33:47 GMT 2024
३ मंसिर, काठमाडौं । ललित स्मृति एन्फा यू-१८ युथ लिग अन्तर्गत सोमबार भएको दुवै खेल बराबरीमा सकिएका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा त्रिभुवन आर्मी एफसीले अन्तिम सममया गोल गर्दै खुमलटार युथ क्लबसँग १-१ को बराबरी खेल्दै हार टारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)