कनकाकाफ क्षेत्रको प्रमुख टोली अमेरिका विश्वकपमा ‘डार्क हर्स’बन्ला ?
barnanmedia.com · Fri May 29 00:39:29 GMT 2026
काठमाडौं । अमेरिका आफ्नै देशमा विश्वकप खेल्दै छ । लस एन्जलस, सियाटल, एटलान्टा र न्यूयोर्कजस्ता ठूला सहरमा अमेरिकी टोलीले घरेलु समर्थकको मज्जाले साथ पाउने निश्चित छ ।
आफ्नो ११ प्रमुख सहरमा विश्वकप आयोजना गर्न लागेको अमेरिकाले टोली निर्माणमा पनि उत्तिकै ध्यान दिएको छ । त्यसैले यसपालिको आयोजक टोलीलाई विश्वकपको ‘डार्क हर्स’ टोली भनिएको छ । युवा बहुल्यता रहेको आयोजक टोलीलाई ‘गोल्डेन जेनेरेसन’ पनि भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)