काठमाडौंका कुन अस्पतालमा कति घाइतेको उपचार हुँदै छ ?
baahrakhari.com · Thu Aug 27 09:34:51 GMT 2026

काठमाडौं । रसुवा बाढीका घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा एक, मनोमोहन अस्पतालमा एक, ग्रिनसिटी अस्पताल बसुन्धरामा एकजनाको उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)