बिते नर्वेका राजा, छोराले सम्हाले राजगद्दी
barnanmedia.com · Fri Aug 28 23:33:11 GMT 2026

नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। उनको निधनसँगै ५३ वर्षीय छोरा युवराज हाकोन स्वतः नर्वेको नयाँ राजा बनेको दरबारले जनाएको छ।
शाही दरबारका अनुसार राजा हेराल्डको शुक्रबार बिहान ६:३५ बजे ओस्लो विश्वविद्यालय अस्पतालमा शान्तिपूर्वक निधन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)