संयुक्त राष्ट्रसंघीय शान्ति सेना दिवस
nepalnews.com · Fri May 29 00:55:47 GMT 2026

काठमाडौँ। संयुक्त राष्ट्रसंघीयको सुरक्षा परिषद्ले सन् १९४८ मा पहिलो संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको स्मरणमा आज संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ।
यस वर्ष संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आगामी जुन ५ मा दिवसको प्रमुख कार्यक्रम विशेष समारोहका साथ मनाइँदै छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)