राजदूत पद व्यावसायिक संस्था वा बैंकिङ क्षेत्रको सिइओ जस्तो होइन, खुला प्रतिस्पर्धा उपयुक्त हुँदैन : कमल थापा
nagariknews.nagariknetwork.com · Fri May 29 01:17:10 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राजदूत पद व्यावसायिक संस्था वा बैंकिङ क्षेत्रको प्रमुख कार्यकारी अधिकृत (सिइओ) जस्तो नभएको बताएका छन्।
उनले उक्त पदको नियुक्ति खुला प्रतिस्पर्धाका आधारमा गर्ने सोच उपयुक्त मान्न नसकिने जिकिर गर्दै यस्तो बताएका हुन्। थापाले उक्त पदका लागि योग्य र सक्षम व्यक्तिहरूको ‘रोस्टर’ तयार गरी बिनापूर्वाग्रह नियुक्ति गरिनु पर्ने भनाइ राखे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)