यमुनामाई नगरपालिका-५ का वडाध्यक्षले प्रहरीकै सामु गरे ७० वर्षीयामाथि हातपात
thahakhabar.com
रौतहट : रौतहटको यमुनामाई नगरपालिकाका एकजना वडाध्यक्षले प्रहरीकै सामु एकजना दलित वृद्धालाई कुटपिट गरेका छन्।
यमुनामाई गाउँपालिका वडा नम्बर ५ को झुनखुन्वा टोलकी एक चमार समुदायकी अन्दाजी ७० वर्षीया महिलामाथि यमुनामाई गाउँपलिका वडा नम्बर ५ का वडाध्यक्ष सिबिन्द्रकुमार साह र मदन साहसहितको समूहले नेपाल प्रहरीकै सामुन्ने आज कुटपिट गरेको स्थानीय सहकर्मी रोकश यादवले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)