जनताको विश्वास जित्ने गरी काम गर्नुपर्छ: अध्यक्ष बिजुक्छें
ratopati.com · Sun Sep 13 20:26:23 GMT 2026

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले जनप्रतिनिधिले सधैँ जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताएका छन् ।
कानुन अध्ययन समाज नेपालद्वारा आइतबार आयोजित ‘भदौ ९, २०४५, भक्तपुर काण्ड पञ्चायती राज्यस्तरको षड्यन्त्रविरुद्ध कानुन व्यवसायीको भूमिका विषयक अन्तर्क्रिया तथा सम्मान कार्यक्रम’मा बोल्दै उनले जनतालाई विश्वासमा लिएर आफ्ना गतिविधि अगाडि बढाउनुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)