कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
ratopati.com · Sun Sep 13 20:35:36 GMT 2026

झापा । कन्काइ नगर अस्पताललाई अन्तर्राष्ट्रिय झापाली समाजले रु ३० लाख बराबरका स्वास्थ्य उपकरण प्रदान गरेको छ ।
झापाली समाजका संस्थापक अध्यक्ष दिनेशकुमार पोखरेलका अनुसार अस्पताललाई एउटा अल्ट्रासाउण्ड मेसिन र बायो रेड डी मेसिन प्रदान गरिएको हो । सो उपकरण अध्यक्ष पोखरेलले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललाई हस्तान्तरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)