मृत्युको केहीबेरसम्म पनि मानिसका यी अंगले गर्छन् काम
nepalviews.com · Thu Jun 13 17:02:57 UTC 2024

एजेन्सी । कुनै पनि व्यक्तिको मृत्यु पछि लासलाई कि त जलाइन्छ वा गाडिन्छ । त्यस्तै केही व्यक्तिले आफ्ना अंग दान पनि गर्छन् । तर के तपाईंलाई थाहा छ ? मरेपछि शरीरका केही अंगहरुले लामो समयसम्म काम गर्छन् ? यदी थाहा छैन भने यसबारेमा स्वास्थ्य विशेषज्ञबाट जानौं ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)